काठमाडौँ–कवाड व्यवसायी संघर्ष समिति आइतबार प्रर्दशनमा उत्रिएको छ। काठमाडौं उपत्यका (महानगर क्षेत्र) भित्र कबाड व्यवसायीहरुको सुरक्षा, समृद्धि र सम्मानका लागि काठमाडौं महानगर र मेयर बालेन साहविरुद्ध प्रदर्शनमा व्यवसायी प्रर्दशनमा उत्रिएका हुन्।व्यवासायीले माइतीघर मण्डलाबाट बानेश्वरसम्म र्याली पनि निकालेका छन्। काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र कवाड संकलन तथा भण्डारणमा रोक लगाउँदै पछिल्लो समय कवाड संकलन केन्द्रहहरूमा डोजर लगाएको छ। त्यसकै विरोधमा कवाड संकलक तथा व्यवसायीहरू पटक पटक आन्दोलनमा उत्रिएका छन्।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच