काठमाडौं, ३० भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल यतिवेला नयाँ दिल्लीमा छन् । भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम येचुरीको निधन भएपछि उनको अन्तिम श्रद्धाञ्जलीको लागि नेपाल यतिवेला नयाँ दिल्लीमा छन् ।
येचुरीको अन्त्येष्टि कार्यक्रममा सहभागी हुन नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल पनि नयाँ दिल्ली गएका छन् । नयाँ दिल्लीस्थित् नेपाली दूतावासमा माधव र इश्वरबीच भेटवार्ता भएको हो । दुई नेताबीच हार्दिकतापूर्ण सम्बन्ध देखिएको दूतावासको सो भेटमा सहभागी एक नेताले जानकारी दिए । उनीहरु सँगै स्वदेश फर्किने तयारी गरेको बुझिएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच