पदम र विजयको ‘सेवा झोर्ले’ सार्वजनिक

पदम र विजयको ‘सेवा झोर्ले’ सार्वजनिक

अर्थ चौतारी

पदम र विजयको ‘सेवा झोर्ले’ सार्वजनिक

A A- A+

काठमाडौँ । पदम साधना कुलुङ र विजय मगरको शब्द रहेको गीत ‘सेवा–झोर्ले’ सार्वजनिक भएको छ । विजय मगरकै संगीत रहेको गीतमा पदम राई र संगीता मस्राङ्गी मगरले स्वर दिएकी छन् ।  गीतको भिडिओमा याङसाङ मुकारुङ, पुनम थापामागर, सुम्मेन गुरुङ र रेश्मा खजुमको अभिनय छ । विजय मगरकै निर्देशन रहेको भिडियोमा दिनेश माङ्मुको कोरियोग्राफी छ ।अर्जुन खड्काको सम्पादन रहेको भिडियो दामी क्रिएसनले निर्माण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?