काठमाडौँ । रुपन्देही र रौतहटमा दुई जना मृत अवस्थामा फेला परेका छन् । बिहीबार रुपन्देहीको बुटवल उपहानगरपालिका–१७ रानीगञ्ज बस्ने २७ वर्षीय दामोदर थारु मृत फेला परेका छन् । थारु सोही ठाउँस्थित खेतमा बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।उता रौतहटको राजपुर नगरपालिका–५ मदनीचोक बस्ने ३२ वर्षीया नाजबुन नेसा पनि मृत फेला परेका छन् । नेसा आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच