कल्पनाको ‘फुल रसैको’ युट्युब ट्रेन्डिङमा

कल्पनाको ‘फुल रसैको’ युट्युब ट्रेन्डिङमा

अर्थ चौतारी

कल्पनाको ‘फुल रसैको’ युट्युब ट्रेन्डिङमा

A A- A+

काठमाडौँ । पछिल्लो समय गीत गाएर भाइरल कल्पना विष्टको स्वर रहेको गीत ‘फुल रसैको’ सार्वजनिक भएको छ । गीतमा विष्टलाई गायक सागर बिसीले स्वरमा साथ दिएका छन् ।सुमन ढकालको शब्द रहेको गीत २४ घण्टा नबित्दै युट्युव ट्रेन्डिङमा आउन सफल भएको छ । बिहीबार सार्वजनिक गीतले समाचार तयार गर्दासम्म २ लाख ३६ हजार बढी भ्युउज पाएको छ । गीतको भिडियो स्टुडियामा नै तयार गरिएको छ । भिडियो सुमन ढकालको अफिसियल युटुव च्यानलवाट सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?