बसन्ती लामाको स्वरमा रहेको आधुनिक गित खतरा सार्वजनिक( भिडियो सहित)

बसन्ती लामाको स्वरमा रहेको आधुनिक गित खतरा सार्वजनिक( भिडियो सहित)

अर्थ चौतारी

बसन्ती लामाको स्वरमा रहेको आधुनिक गित खतरा सार्वजनिक( भिडियो ...

A A- A+

काठमाण्डौ, सानै बाट गीत संगीतमा लागेका रमेश विक्रम रत्न र विभिन्न आधुनिक देखि लोकदोहोरि गीतमा अभिनय गरिसकेकी बसन्ती lamakol गित सार्बजनिक भएको छ।आधुनिक गीत खतरा भन्ने आधुनिक गित नेपालीहरुको मौलिक भाषा कला संस्कृतिको समेत जगेर्ना गरेको छ, उक्त गीतले छोटो समयमा उकालो लाग्ने क्रम जारि छ यो गीत मौलिक आधुनिक गीत बनेको दर्सकहरुको प्रतिक्रिया रहेको छ ।रमेश विक्रम र बसन्ती लामाको स्वर भएको गीतमा लय समेत रमेश विक्रम कै रहेको छ र सब्द पनि रमेश विक्रमको नै रहेको छ भने गीतलाई म्युजिक एरेन्ज भने लक्षु प्रकाश मल्लको रहेको छ ,गीतलाई सुन्दर तामांग मिक्सिङ्ग गरेका छन् ।रमेश विक्रम रत्नको निर्देसन, बुद्ध थापाको क्यामरा बाट तयार भएको भिडियोलाई अमित चापागाईंले सम्पादन गरेका छन् भिडियोमा एलिना रायमाझी र दिपेन थापा लगायतका कलाकारको राम्रो अभिनय समेत रहेको छ।

भिडियो

https://youtu.be/XW5TxY43sYw?si=VtCDOBsQPnTtuTaL 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?