कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ

कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ

अर्थ चौतारी

कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ

A A- A+

कञ्चनपुर । कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका-१८ जानकी टोलका शंकर दत्त जोशी र सोही ठाउँ वस्ने २१ वर्षीय ईमानुयल राई पक्राउ परेका छन्।जोशीको घरमा खानतलासी गर्दा फेनारगन ६६ पिस र ऐक्सो जेसिक ६१ पिससहित जोशी र राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। यस बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?