धनगढी । धनगढीमा एक बालक मृत अवस्थामा फेला परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका-३ चटकपुर घर भएका १३ वर्षीय विष्णु फुलारा घरमै झुण्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।प्रहरीका अनुसार उनको परिवारले पासो फुकाली धनगढीकै स्वस्तिक अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेका हुन् । उनको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच