बब डिलनको बायोपिक फिल्मको छायांकन सुरु, फस्टलुकमा यस्तो देखिए तिमोथी चालमेट

बब डिलनको बायोपिक फिल्मको छायांकन सुरु, फस्टलुकमा यस्तो देखिए तिमोथी चालमेट

अर्थ चौतारी

बब डिलनको बायोपिक फिल्मको छायांकन सुरु, फस्टलुकमा यस्तो देखिए ...

A A- A+

काठमाडौं । नोबेल पुरस्कार विजेता समेत रहेका अमेरिकी गायक तथा संगीतकार बब डिलनबारेको बायोपिक फिल्मको छायांकन सुरु भएको छ । फस्टलुक तस्वीर सार्वजनिक गर्दै निर्माताले बुधबार यसबारे जानकारी दिएका हुन् ।

डिलनको भूमिकामा पछिल्लो पुस्ताका चर्चित हलिउड अभिनेता तिमोथी चालमेटले अभिनय गर्दैछन् । चालमेटलाई तस्वीरमा आर्मी–ग्रीन ज्याकेट र न्यूजब्वाय क्यापमा देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?