काठमाडौं । नोबेल पुरस्कार विजेता समेत रहेका अमेरिकी गायक तथा संगीतकार बब डिलनबारेको बायोपिक फिल्मको छायांकन सुरु भएको छ । फस्टलुक तस्वीर सार्वजनिक गर्दै निर्माताले बुधबार यसबारे जानकारी दिएका हुन् ।
डिलनको भूमिकामा पछिल्लो पुस्ताका चर्चित हलिउड अभिनेता तिमोथी चालमेटले अभिनय गर्दैछन् । चालमेटलाई तस्वीरमा आर्मी–ग्रीन ज्याकेट र न्यूजब्वाय क्यापमा देख्न सकिन्छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच