नेपाल धितोपत्र बोर्डको सबै सेवा आज बन्द

नेपाल धितोपत्र बोर्डको सबै सेवा आज बन्द

अर्थ चौतारी

नेपाल धितोपत्र बोर्डको सबै सेवा आज बन्द

A A- A+

काठमाडौं । नेपाल धितोपत्र बोर्डको सबै सेवा आज बन्द गरिएको जनाएको छ ।बोर्डले सूचना जारी गर्दै ३२ औँ वार्षिकोत्सवको अवसरमा सबै कार्यालयको सेवा बन्द गरेको जनाएको हो । बोर्डले होटेल क्राउन इम्पेरियल, रविभवनमा ३२ औँ वार्षिकोत्सव कार्यक्रम आयोजना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?