कैलालीको अत्तरियाबाट बैतडी जाँदैगरेको बसमा एकजना मृत भेटीएपछि…

कैलालीको अत्तरियाबाट बैतडी जाँदैगरेको बसमा एकजना मृत भेटीएपछि…

अर्थ चौतारी

कैलालीको अत्तरियाबाट बैतडी जाँदैगरेको बसमा एकजना मृत भेटीएपछि…

A A- A+

धनगढी । बसमा सवार बैतडीका एक जना मृत भेटिएका छन्।कञ्चनपुरबाट बैतडी जाँदै गरेको महाकाली यतायतको ना ४ ख ६३८४ नम्बरको बसमा सवार जिल्लाको दशरथचन्द नगरपालिकाका—९का ४२ वर्षीया कृष्णानन्द जोशी बसमै मृत फेला परेका हुन्।पाटनमा पुग्दा बेहोस अवस्थामा भेटिएका जोशीलाई जिल्ला अस्पताल बैतडी पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। जोशी अत्तरीयाबाट बसमा चढेका थिए। बसका चालक र सहचाकलाई नियन्त्रणमा लिइएको र घटनाको विषयमा थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?