यो सरकार पाँचै वर्ष जान्छ : प्रचण्ड

यो सरकार पाँचै वर्ष जान्छ : प्रचण्ड

अर्थ चौतारी

यो सरकार पाँचै वर्ष जान्छ : प्रचण्ड

A A- A+

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो सरकार पाँचै वर्ष चल्ने दाबी गरेका छन् । बुधवार पोखरा सभागृहमा भएको पार्टी कार्यकर्ता भेलामा उनले आफ्नै नेतृत्वमा पाँच वर्ष सरकार चल्ने बताएका हुन् ।अध्यक्ष प्रचण्डले माओवादीमा नेतृत्व खोज्ने समय नआएको तर्क समेत गरे ।  उनले भने, ‘कि अर्को लिडर खोज्ने मन छ र तपाईंहरुलाई ? मैले नेतृत्व छोड्दा उत्तराधिकारी खोजेरै जान्छु नि । म सधैँ नेता हुने त होइन नि ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?