काठमाडौं : काभ्रेको पनौती नगरपालिकामा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा पनौती नगरपालिका-५ सुब्बागाउँकी ४० वर्षीया निरु श्रेष्ठ रहेकी छन्।राति खानामा मासु, आँप र रक्सी खाई सुतेकोमा राति तीन श्रेष्ठले आफूलाई धेरै गर्मी भई गाह्रो भएको भनेकी थिइन्। उनलाई उपचारका लागि शिर मेमोरियल अस्पताल लगिएकोमा बाटोमै मृत्यु भएको प्रहरी चौकी, पनौतीले जनाएको छ
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच