मासु, आँप र रक्सी खाई सुतेकी पनौतीकी महिलाको मृत्यु

मासु, आँप र रक्सी खाई सुतेकी पनौतीकी महिलाको मृत्यु

अर्थ चौतारी

मासु, आँप र रक्सी खाई सुतेकी पनौतीकी महिलाको मृत्यु

A A- A+

काठमाडौं : काभ्रेको पनौती नगरपालिकामा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा पनौती नगरपालिका-५ सुब्बागाउँकी ४० वर्षीया निरु श्रेष्ठ रहेकी छन्।राति खानामा मासु, आँप र रक्सी खाई सुतेकोमा राति तीन श्रेष्ठले आफूलाई धेरै गर्मी भई गाह्रो भएको भनेकी थिइन्।  उनलाई उपचारका लागि शिर मेमोरियल अस्पताल लगिएकोमा बाटोमै मृत्यु भएको प्रहरी चौकी, पनौतीले जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?