नागढुङ्गा र महेन्द्र राजमार्ग मर्मत छिटो गर्न सांसद नेपालीको आग्रह

नागढुङ्गा र महेन्द्र राजमार्ग मर्मत छिटो गर्न सांसद नेपालीको आग्रह

अर्थ चौतारी

नागढुङ्गा र महेन्द्र राजमार्ग मर्मत छिटो गर्न सांसद नेपालीको ...

A A- A+

काठमाडौँ । राप्रपाकी सांसद अनिशा नेपालीले महेन्द्र राजमार्ग समयमा मर्मत नहुँदा सर्वसाधारणले दुःख पाएको बताएकी छिन् । आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद नेपालीले राजमार्ग मर्मतमा ढिलाइ हुँदा यात्रुहरू समयमै गन्तव्यमा पुग्न नसकेको बताइन । उनले सो सडक छिटो मर्मत गर्नका लागि सरकारको ध्यानाकर्षण गराइन् । यस्तै नौबिसे नागढुङ्गा सडकको अवस्था दयनीय भएको र ४ घण्टासम्म पनि जाममा बस्नुपरेको गुनासो गरिन् । उनले सो सडक खण्ड समयमा सम्पन्न गर्न माग गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?