धावनमागर्गबाटै फर्काईंयो श्री एयरको विमान

धावनमागर्गबाटै फर्काईंयो श्री एयरको विमान

अर्थ चौतारी

धावनमागर्गबाटै फर्काईंयो श्री एयरको विमान

A A- A+

काठमाडौं । काठमाडौंबाट धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाज धावनमार्गबाटै फर्काइएको छ।

 

एसएचए २२१ उडान नम्बरको ९ एनएएनएस विमान जहाज धावनमार्गबाट पुनः पार्किङमै फर्काइएको हो।  जहाजभित्र इन्धनको गन्ध आएको र थप प्राविधिक परिक्षणका लागि जहाज फिर्ता बोलाइएको श्री एअरलाइन्सले पुष्टि गरेको छ।

 

काठमाडौं बाट बिहान  ८ः२५ मा उडिसक्नु पर्ने जहाजका यात्रुहरु भने अलपत्र परेका छन्। उनीहरुलाई अर्को जहाजमार्फत गन्तब्यमा पु¥याउन पहल गरिरहेको एअरलाइन्सले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?