काठमाडौं- कान्तिपुर सहकारीका तत्कालीन अध्यक्ष सीबी लामा पक्राउ परेका छन्।कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ संस्था नामक सहकारीका तत्कालीन अध्यक्ष लामालाई भारतीय सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो।अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ परेका लामालाई काठमाडौं ल्याइँदै छ।पक्राउ परेका लामामाथि कान्तिपुर सहकारीको ६ अर्ब र पशुपतिको २ अर्ब गरी ८ अर्ब रकम अपचलन गरेको आरोप छ।कान्तिपुर सहकारीका तत्कालीन अध्यक्ष रहेका उनी हाल पशुपति सेभिङ एन्ड क्रेडिटका अध्यक्षसमेत रहेका छन्।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच