काठमाडौं । आज विश्व सूर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइदैछ ।
‘सूर्तीजन्य उद्योगको हस्तक्षेपबाट बालबालिकालाई जोगाऔं’ भन्ने नाराका साथ नेपालमा पनि विविध कार्यक्रम आयोजना गरिँदैछ ।
विश्वभर नै सूर्तीजन्य पदार्थ सेवनका कारण हरेक वर्ष नसर्ने रोग बढ्दो क्रममा रहेको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक वर्ष सूर्तीजन्य पदार्थ सेवनको कारण ८० लाख मानिसको मृत्यु हुने गरेको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच