थाइल्यान्ड–कम्बोडिया सैन्य झडपमा कम्तीमा १२ जनाको ज्यान गयो

थाइल्यान्ड–कम्बोडिया सैन्य झडपमा कम्तीमा १२ जनाको ज्यान गयो

अर्थ चौतारी

थाइल्यान्ड–कम्बोडिया सैन्य झडपमा कम्तीमा १२ जनाको ज्यान गयो

A A- A+

काठमाडौं । थाइल्यान्ड–कम्बोडिया सीमामा जारी सैन्य झडपमा हालसम्म कम्तीमा १२ जनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन्।

बीबीसीले थाइल्यान्डका स्वास्थ्य मन्त्रीलाई उद्धृत गर्दै झडपमा एकजना सैनिक र ११ जना सर्वसाधारणको मृत्यु भएको उल्लेख गरेको छ ।

थाई अधिकारीहरूको प्रतिवेदनअनुसार, सुरिन प्रान्तमा एक आठ वर्षीय बालकसहित दुई जना सर्वसाधारणको मृत्यु भएको छ ।त्यस्तै उबोन रत्चथानी प्रान्तमा एक जना सर्वसाधारणको मृत्यु भएको छ भने सीसाकेत प्रान्तमा आठ जना सर्वसाधारणले ज्यान गुमाएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?