काठमाडौ। काठमाडौँ महानगरपालिकाले सडकमा फोहोर फैलिएको आरोपमा जानकी कलर ट्रेक नामक व्यवसायीक सस्थालाई ५० हजार रुपियाँ जरिवाना तिराएको छ ।
महानगरपालिकामा रहेको उक्त सस्था वा त्यसका सवारीसाधनबाट माटो , बालुवा तथा हिजो खसालिएको फोहोर सडकमा प्याकिएको पाइएपछी कारबाही गरिएको हो । सनिबार महानरले यो फोहोर व्यवसथापन एन २०७५ को दफा ९ को उपदफा (३) अनुसार जरिवाना गरेको उल्लेख छ । महानरका बाताबरण बिभाग अन्तर्गत कार्यरत उपसचिव राजनराज सापकोटा ले जरिवाना सम्बन्धि नोटिस जारी गर्दै उल्लघन गरेकालाई सचेत समेत गराएका छन् । महानर सार्वजानिक स्थानमा फोहोर फाल्ने, माटो , बालुवा , खसाल्ने वा त्यस्ता क्रियाकलाप गर्नेहरुलाई नियन्त्रण मा लिन सक्रियता बढाएको छ । यस अन्तर्गत सनिबार जानकी कलर ट्रेड माथि जरिवाना लगाईएको हो ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच