एयर इण्डियाको दुर्घटनाग्रस्त जहाजमा ५२ बेलायती नागरिक रहेको खुलाशा

एयर इण्डियाको दुर्घटनाग्रस्त जहाजमा ५२ बेलायती नागरिक रहेको खुलाशा

अर्थ चौतारी

एयर इण्डियाको दुर्घटनाग्रस्त जहाजमा ५२ बेलायती नागरिक रहेको खुलाशा

A A- A+

काठमाडौं । भारतको गुजरात राज्यको अहमदाबादमा दुर्घटनाग्रस्त एयर इण्डियाको जहाजमा ५२ जना बेलायती नागरिक रहेको पुष्टि भएको छ ।

एक जना क्यानडेली नागरिक रहेको समेत भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पोर्चुगलका ६ जना नागरिक रहेको समेत पुष्टि भारतीय सञ्चारमाध्यमले गरेका छन् ।

भारतीय समय अनुसार अहमदावाद विमानस्थलबाट १ बजेर ३८ मिनेटमा उडेको जहाज दुई मिनेटमै भुईमा झरेको थियो । जहाजमा चालक दलका सदस्यसहित २४२ जना यात्रु सवार थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?