पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेको पोलिटब्यूरो बैठक सुरू

पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेको पोलिटब्यूरो बैठक सुरू

अर्थ चौतारी

पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेको पोलिटब्यूरो बैठक सुरू

A A- A+

काठमाडौं । नेकपा एमालेको पोलिटब्यूरो बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो ।

हिजो बसेको सचिवालय बैठकले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव अनुमोदन गरेको थियो। साथै बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्कने विषयले पनि प्रवेश पाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?