कर्णालीको मार्कीमा रेग्मी र प्रशिक्षकमा राईलाई निरन्तरता

कर्णालीको मार्कीमा रेग्मी र प्रशिक्षकमा राईलाई निरन्तरता

अर्थ चौतारी

कर्णालीको मार्कीमा रेग्मी र प्रशिक्षकमा राईलाई निरन्तरता

A A- A+

काठमाडौं । पहिलो संस्करणको एभरेष्ट महिला भलिबल लिग (ईडब्लुभिएल) को च्याम्पियन टोली कर्णाली यशविसले मार्की सुमित्रा रेग्मी र मुख्य प्रशिक्षकमा कुमार राईलाई दोस्रो संस्करणमा निरन्तरता दिएको छ ।पहिलो संस्करणमा कर्णालीले उपाधि जित्दा सुमित्रा मार्की र कप्तान थिईन् भने राई मुख्य प्रशिक्षकको भूमिकामा थिए ।

घरेलु भलिबलमा पनि प्रशिक्षक र खेलाडी एकै टिम न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबमा सँगै काम गर्दै आएका छन् ।प्रशिक्षक राईकै प्रशिक्षणमा भलिबलमा छाएकी सुमित्राले राष्ट्रिय टिममा डेब्यु गर्दै छोटो समयमै आफूलाई प्रमाणित गरिसकेकी छन् । इडब्लुभीएलको दोस्रो संस्करण भदौ २० देखि सुरु हुने तय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?