सूचना टाँसेर गरेर बिहीबारसम्मका लागि संसद स्थगित

सूचना टाँसेर गरेर बिहीबारसम्मका लागि संसद स्थगित

अर्थ चौतारी

सूचना टाँसेर गरेर बिहीबारसम्मका लागि संसद स्थगित

A A- A+

काठमाडौँ। प्रतिनिधिसभाको बैठक सूचना टाँसेर गरेर बिहीबारसम्मका लागि स्थगित भएको छ ।

भिजिट भिसा प्रकरणमा रास्वपा र राप्रपाले निरन्तर सदन अवरोध गरेपछि बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि सूचना टाँसेर गरेर स्थगित गरिएको हो ।

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै रास्वपा र राप्रपाले सदन अवरोध गर्दै आएको छ । सदनको अवरोध खुलाउन मंगलबार संसद भवनमा दलहरुबीच छलफल भएपनि कुनै निष्कर्ष नआएपछि सदन स्थगित गरिएको हो ।

सभामुख देवराज घिमिरेले सहमतिका लागि बुधबार दिनभर गृहकार्य गरेर बिहीबार बैठक समय अघि सहमति गर्न आग्रह गरेको सभामुखका प्रेसबिज्ञ शेखर अधिकारीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?