कांग्रेस नेता आलमलाई उच्च अदालतबाट सफाइ

कांग्रेस नेता आलमलाई उच्च अदालतबाट सफाइ

अर्थ चौतारी

कांग्रेस नेता आलमलाई उच्च अदालतबाट सफाइ

A A- A+

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले सामूहिक हत्याको अभियोगमा लागेको जन्मकैदको सजाय उल्टाउँदै सफाइ दिएको छ।

रौतहट जिल्लामा २०६४ सालमा भएको बम विष्फोटपछि घाइतेहरुलाई इँटा भट्टामा हालेर मारिएको आरोपमा आलममाथि मुद्दा चलाइएको थियो। जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो। तर, न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले जिल्ला अदालतको फैसला उल्टाउँदै आलमलाई निर्दोष ठहर गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?