गृहमन्त्री लेखकले भने : म अपराधकर्मलाई जिन्दगीभर तिरस्कार गर्ने मान्छे हो

गृहमन्त्री लेखकले भने : म अपराधकर्मलाई जिन्दगीभर तिरस्कार गर्ने मान्छे हो

अर्थ चौतारी

गृहमन्त्री लेखकले भने : म अपराधकर्मलाई जिन्दगीभर तिरस्कार गर्ने ...

A A- A+

काठमाडौं । गृहमन्त्रीले रमेश लेखकले आफू अपराधकर्मलाई जिन्दगीभर तिरस्कार गर्ने मान्छे भएको बताएका छन् । आज पत्रकार सम्मेलन गरेर लेखकले आफूलाई निरुत्साहित गर्ने काम भएको बताए ।

"म अपराधकर्मलाई जिन्दगीभर तिरस्कार गर्ने मान्छे हो । मजस्तो राजनीतिकर्मीलाई भ्रामक सामग्री प्रसारण गरेर निरुत्साहित गर्ने काम राजनीतिक पूर्वाग्रहबाहेक केही होइन," उनले ।

उनले आफूमाथि नियोजितरूपमा षड्यन्त्र गरिएको पटकपटक दोहोर्‍याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?