प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

अर्थ चौतारी

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

A A- A+

काठमाडौं । प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज(नेप्से) ५ अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक प्रि ओपन सेसनमा ५.८२ अंकले बढेर २४९३.९२ को बिन्दुमा पुगेको हो । प्रि ओपन सेसनमा मात्रै ६७ हजार १८८ कित्ता सेयरको खरिदविक्री हुँदा २ करोड ४५ लाख ८४ हजार रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन सोमबार मात्रै २.१५ अंकले बढेको सेयरबजारमा १३ अर्ब ८३ करोड रुपैयाँ बढीको कारोबार भएको थियो । गत दई सातादेखि नेप्से परिसूचक निरन्तर बढीरहेको छ । जहाँ करिब साढे वर्षपछिकै उच्च बिन्दुमा परिसूचक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?