भ्रष्टाचारी ठहर भएका विद्युत् प्राधिकरणका पूर्व सहायक प्रबन्धक उप्रेती पक्राउभ्रष्टाचारी ठहर भएका विद्युत् प्राधिकरणका पूर्व सहायक प्रबन्धक उप्रेती पक्राउ

भ्रष्टाचारी ठहर भएका विद्युत् प्राधिकरणका पूर्व सहायक प्रबन्धक उप्रेती पक्राउभ्रष्टाचारी ठहर भएका विद्युत् प्राधिकरणका पूर्व सहायक प्रबन्धक उप्रेती पक्राउ

अर्थ चौतारी

भ्रष्टाचारी ठहर भएका विद्युत् प्राधिकरणका पूर्व सहायक प्रबन्धक उप्रेती ...

A A- A+

काठमाडौं, ११ चैत । नेपाल विद्युत प्राधिकरणका पूर्व सहायक प्रबन्धक ध्रुव कुमार उप्रेती पक्राउ परेका छन् । सर्वोच्च अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका उप्रेतीलाई फैसला कार्यान्वयनको लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले काठमाडौंका वनस्थलीबाट पक्राउ गरेको हो ।

उप्रेतीलाई सर्वोच्चले गत मंसिरमा भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै २ करोड ५५ लाख १६ हजार चार सय ८३ जरिवाना र ६ महिना कैद सजाय सुनाएको थियो। सर्वोच्चको फैसलापश्चात उप्रेती फरार भएका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?