जुवाको खालबाट दश जना पक्राउ

जुवाको खालबाट दश जना पक्राउ

अर्थ चौतारी

जुवाको खालबाट दश जना पक्राउ

A A- A+

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ पाइलट बाबास्थित जंगलमा जुवा (ओखर) खेलेको आरोपमा १० जना पक्राउ परेका छन् । कागेश्वरी मनोहरा नगरपालिका–३ बस्ने ४५ वर्षीय तीर्थबहादुर नगरकोटीसहित १० जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले उनीहरूबाट ८८ हजार ४१५ रुपैयाँ नगद बरामद गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?