कैलाली । कैलालीमा दुई पुरुष मृत अवस्थामा फेला परेका छन्। मंगलबार कैलालीको टिकापुर नगरपालिका–९ मोहना नदिको किनारमा जमेको पानीमा भजनी नगरपालिका–१ गोदामका १९ वर्षीय एकेन्द्र बोहरा मृत अवस्थामा फेला परेका हुन्। त्यस्तै डोटीको बोगटान नगरपालिका–७ घर भई धनगढी उपमहानगरपालिका–६ जाली बस्ने ४० वर्षीय घनश्याम बम मृत अवस्थामा फेला परेका छन।
बेहोस अवस्थामा फेला परेका घनश्यामलाइ आफन्तले उपचारको लागी निसर्ग अस्पताल धनगढीमा ल्याएकोमा चिकित्सकले मृत्यु घोषणा गरेका हुन्।।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच