काठमाडौं– सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस भएको छ । देशभरि भूकम्प स्मृति दिवस मनाइरहँदा जिल्लाको फुलपिङकोटमा बिहान ११ः५३ बजे भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको कम्पन ४.१ म्याग्निच्युट मापन गरिएको छ । क्षतिको विवरण आइसकेको छैन । २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्पको कारण ठूलो धनजनको क्षति भएको थियो ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच