रवीन्द्र मिश्रपनि अदालतमा हाजिर भए, न्यायाधीश महर्जनको इजलासमा थुनछेक बहस

रवीन्द्र मिश्रपनि अदालतमा हाजिर भए, न्यायाधीश महर्जनको इजलासमा थुनछेक बहस

अर्थ चौतारी

रवीन्द्र मिश्रपनि अदालतमा हाजिर भए, न्यायाधीश महर्जनको इजलासमा थुनछेक ...

A A- A+

काठमाडौं। राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन् । मिश्रको न्यायाधीश तारादेवी महर्जनको इजलासमा थुनछेक बहस हुनेछ। गत चैत्र १५ गते काठमाडौंको तिनकुनेमा भएको राजावादीहरुको आन्दोलनको क्रममा घटेको हिंसात्मक घट्नामा मिश्रलाई दोषी बनाईएको छ ।

उनी लामो समय हिरासत बसाईपछि बन्दी प्रत्यक्षीकरणको रिटमार्फत हाजिरी जमानीमा रिहा भएका थिए । तर, यो बीचमा उनी सम्पर्कमा नआएपछि प्रहरीले पूनः पक्राउ पुर्जी जारी गर्ने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?