काठमाडौँ– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पर्ने वीरेनद्रनगर नगरपालिका–१३ मा वर्षातका कारण एक घर भत्किएको छ । वडा नम्बर १३ करेखोलामा स्थानीय खम्म बुढाको कच्ची घर वर्षातका कारण भत्किएको हो । वर्षातका कारण घर भत्किँदा बुढाकी अन्दाजी १५ वर्षीया छोरी सुशीला च्यापिएकी थिइन् ।घर भत्किएर बालिका च्यापिएको खबर पाएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सुशीलाको घाइते अवस्थामा उद्धार गरेको छ । उनलाई उपचारका लागि प्रदेश अस्पताल पु¥याइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच