आलु, प्याज र स्याउको मूल्य अभिवृद्धि कर खारेज

आलु, प्याज र स्याउको मूल्य अभिवृद्धि कर खारेज

अर्थ चौतारी

आलु, प्याज र स्याउको मूल्य अभिवृद्धि कर खारेज

A A- A+

काठमाडौँ । सरकारले आलु, प्याज र स्याउ लगायतमा लगाइएको मूल्य अभिवृद्धि कर खारेज गरेको छ । मंगलबार प्रतिनिधिसभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त वस्तुको मूल्य अभिवृद्धि कर खारेजीबाट स्वदेशी उत्पादनको संरक्षणमा टेवा पुग्ने बताए । मदिरा, बियर, सुर्ती र चुरोटमा लगाइएको अन्तर शुल्कदर वृद्धि गरिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?