प्रधानमन्त्री ओलीसँग बिम्स्टेकका महासचिव पाण्डेको भेट

प्रधानमन्त्री ओलीसँग बिम्स्टेकका महासचिव पाण्डेको भेट

अर्थ चौतारी

प्रधानमन्त्री ओलीसँग बिम्स्टेकका महासचिव पाण्डेको भेट

A A- A+

बैंकक– प्रधानमन्त्री केपी शर्मा ओलीसँग बहु क्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)का महासचिव इन्द्रमणि पाण्डेले आज शिष्टाचार भेट गरेका छन्  बिम्स्टेकको शिखर सम्मेलन सकिएपछि बैंककस्थित होटल साङ्ग्रिलामा प्रधानमन्त्री ओलीसँग महासचिव पाण्डेले भेट गरेका हुन् बिम्स्टेकको सचिवालय बङ्गलादेहको ढाकामा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?