काठमाडौं, १७ चैत । नेवाः गुठीको सहयोगमा अमेरिकाबाट फिर्ता ल्याइएका २१ वटा मूर्ति पाटन सङ्ग्रहालयलाई हस्तान्तरण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आज नेपालबाट विभिन्न समयमा हराएका मुर्तिहरु सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरेका हुन् ।
काठमाडौंस्थित इतुम्बहालबाट विसं २०३७ मा हराएको र अमेरिकाबाट फिर्ता ल्याइएका तीनवटा मुर्ति/पौभा चित्रहरू १५/१८ औं शताब्दीको रहेको बताइएको छ । हराएको मुर्तिहरुको निवेदन ४०९ वटा रहेको बताइएको छ आजसम्म विदेशबाट फिर्ता भएको मूर्तिको संख्या १९८ वटा रहेको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच