अमेरिकाबाट फिर्ता ल्याइएका २१ वटा मूर्ति स्थानीय तहलाई हस्तान्तरण

हस्तान्तरण गरिँदै काठमाडौँ, १७ चैतः नेवाः गुठीको सहयोगद्वारा अमेरिकाबाट फिर्ता ल्याईएका २१ वटा मूर्ति पाटन सङ्ग्रहालयलाई हस्तान्तरण गर्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे ।तस्बिरः गोपाल दाहाल÷रासस

अमेरिकाबाट फिर्ता ल्याइएका २१ वटा मूर्ति स्थानीय तहलाई हस्तान्तरण

अर्थ चौतारी

अमेरिकाबाट फिर्ता ल्याइएका २१ वटा मूर्ति स्थानीय तहलाई हस्तान्तरण

A A- A+

काठमाडौं, १७ चैत । नेवाः गुठीको सहयोगमा अमेरिकाबाट फिर्ता ल्याइएका २१ वटा मूर्ति पाटन सङ्ग्रहालयलाई हस्तान्तरण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आज नेपालबाट विभिन्न समयमा हराएका मुर्तिहरु सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरेका हुन् ।

काठमाडौंस्थित इतुम्बहालबाट विसं २०३७ मा हराएको र अमेरिकाबाट फिर्ता ल्याइएका तीनवटा मुर्ति/पौभा चित्रहरू १५/१८ औं शताब्दीको रहेको बताइएको छ । हराएको मुर्तिहरुको निवेदन ४०९ वटा रहेको बताइएको छ  आजसम्म विदेशबाट फिर्ता भएको मूर्तिको संख्या १९८ वटा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?