काभ्रेको छायांकन स्टुडियो निर्माण कार्य सुरु हुने

काभ्रेको छायांकन स्टुडियो निर्माण कार्य सुरु हुने

अर्थ चौतारी

काभ्रेको छायांकन स्टुडियो निर्माण कार्य सुरु हुने

A A- A+

काठमाडौँ । काभ्रेको बनेपामा चलचित्र छायांकनका लागि स्टुडियो निर्माण कार्य सुरु हुने भएको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै बनेपामा चलचित्र छायांकनका लागि स्टुडियो निर्माण कार्य सुरु हुने  बताएका हुन् । अर्थमन्त्री पुनले दोलखा चलचित्र नगरी निर्माणका लागि निजी तथा साझेदारी अभियान समेत अगाडि बढाउने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?