नागरिक उड्यान पूर्वाधारका लागि ३ अर्ब ७७ करोड बजेट

नागरिक उड्यान पूर्वाधारका लागि ३ अर्ब ७७ करोड बजेट

अर्थ चौतारी

नागरिक उड्यान पूर्वाधारका लागि ३ अर्ब ७७ करोड बजेट

A A- A+

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनको गृह जिल्ला रोल्पाको बडाचौरमा रहेको विमानस्थलको स्तरउन्नतिका लागि बजेट परेको छ ।

पर्यटन मन्त्रालय अन्तर्गत विमानस्थलको सुधार तथा स्तरउन्नति कार्यक्रमका लागि सरकारले बजेट छुट्याउँदै सुर्खेत विमानस्थल, रोल्पाको बडाचौर विमानस्थल दाङ टरीगाउँ, जुम्ला, विराटनगर, नेपालगञ्ज र धनगढीको विमानस्थलको स्तरउन्नति गरिने अर्थमन्त्री वर्षमान पुनले जानकारी दिए । नागरिक उड्यान तथा पूर्वाधारतर्फ ३ अर्ब ७७ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री पुनले जनाकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?