प्रदेशहरूलाई विशिष्टिकृत आर्थिक केन्द्रको रूपमा विकास गरिने

प्रदेशहरूलाई विशिष्टिकृत आर्थिक केन्द्रको रूपमा विकास गरिने

अर्थ चौतारी

प्रदेशहरूलाई विशिष्टिकृत आर्थिक केन्द्रको रूपमा विकास गरिने

A A- A+

काठमाडौँ । सरकारले निजी क्षेत्रको सहकार्यमा प्रदेशहरूलाई विशिष्टिकृत आर्थिक केन्द्रको रूपमा विकास गर्ने भएको छ । बजेट भाषणमार्फत अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन् । जसअनुसार कोशी प्रदेशलाई उद्योग, मधेसलाई कृषि, बागमतीलाई सूचना प्रविधि,गण्डकीलाई पर्यटन, लुम्बिनीलाई साना तथा मझौला उद्यम,कर्णालीलाई जडीबुटी र सुदूरपश्चिमलाई धार्मिक पर्यटन र आर्थिक हब बनाइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?