काठमाडौं । ललितपुर महानगरपालिका–२ सानेपास्थित एक घरबाट ८ लाख रुपैयाँभन्दा बढीको चोरी भएको छ । सानेपा डेरा गरी बस्ने रौतहट माधवनारायण गाउँपालिका–२ घर भएका शंकर झाको कोठाबाट चोरी भएको हो ।
सुन तथा चाँदीका गरगहना, मोबाइल र नगद समेत गरी करिब ८ लाख ३० हजार रूपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको प्रहरीले बताएको छ ।
चोरीमा संलग्नहरू भने अहिलेसम्म फरार छन् ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच