अमीर के.सी,काठमाडौ :-मायावी चलचित्रको नयाँ गीत "सितार जडेको" भोलि, OSR डिजिटल बाट सार्वजनिक हुने भएको छ। यस गीतमा संगीत शम्भुजित बास्कोटा, गीत लेखन दयाराम पाण्डे र दिवाकर भट्टराई द्वारा गरिएको छ।
यस गीतको माधुर्यले नेपाली संगीतमा नयाँ आयाम थप्ने छ। शम्भुजित बास्कोटाको संगीत र दयाराम पाण्डेको लेखनले यस गीतलाई अत्यन्तै मनमोहक बनाएको छ भने दिवाकर भट्टराईको निर्देशनले यसलाई दृश्य र भावनामा जीवन्त बनाएको छ।
मायावी चलचित्रमा प्रमुख भूमिकामा पल शाह र दीपिका प्रसाईं छन्। यो चलचित्र फाल्गुन १४ (महाशिवरात्रि) मा सिनेमाघरमा रिलिज हुँदैछ। यस गीतको रिलीजले चलचित्रप्रेमीहरूलाई अझै उत्साहित बनाउने विश्वास गरिएको छ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच