गृह मन्त्रालय मातहतबाट दिइने पेस्कीमा महालेखाको प्रश्न, अर्बौँको हिसाबकिताब मिलाउनुपर्ने

गृह मन्त्रालय मातहतबाट दिइने पेस्कीमा महालेखाको प्रश्न, अर्बौँको हिसाबकिताब मिलाउनुपर्ने

अर्थ चौतारी

गृह मन्त्रालय मातहतबाट दिइने पेस्कीमा महालेखाको प्रश्न, अर्बौँको हिसाबकिताब ...

A A- A+

काठमाडौँ । गृह मन्त्रालयबाट दिइने पेस्की रकमबारे महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ । आर्थिक वर्ष २०७८–०७९ मा गृह मन्त्रालय र मातहतका कार्यालयहरूले ३ अर्ब ३४ करोड ३४ लाख पेस्की दिएको भेटिएको छ ।महालेखाको ६१ औँ प्रतिवेदन अनुसार वर्षान्त नाघेको पेस्की ३ अर्ब ३१ करोड ६३ लाख र म्याद ननाघेको पेस्की १४ करोड ७० लाख रहेको छ ।
वित्तीय उत्तरदायित्व नियमावली अनुसार पेस्की फर्स्योट गरेर हिसाब फरफारख गर्नुपर्ने महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?