काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले केही विभाग प्रमुखको जिम्मेवारी हेरफेर गरेका छन् । अध्यक्ष लिङ्देनले पार्टीको विधान बमोजिम विभागीय प्रमुखको जिम्मेवारी हेरफेर गरेका हुन् । पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार अन्तर्राष्ट्रिय विभाग प्रमुखको जिम्मेवारी पार्टी अध्यक्ष लिङ्देनले नै राखेका छन् । त्यस्तै संयोजित संगठन समन्वय विभागको प्रमुखको जिम्मेवारी प्रवक्ता गोपाल दाहाललाई दिएका अध्यक्ष लिङ्देनले सम्पर्क समाज समन्वय विभागको प्रमुखको जिम्मेवारी सह–महामन्त्री धन बहादुर बुढालाई दिएका छन् । युवा विभागको प्रमुखको जिम्मेवारी सह–महामन्त्री प्रकाश रिमालले पाएका छन् ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच