अंश मुद्दामा फरार डडेलधुराकी धना पक्राउ

अंश मुद्दामा फरार डडेलधुराकी धना पक्राउ

अर्थ चौतारी

अंश मुद्दामा फरार डडेलधुराकी धना पक्राउ

A A- A+

अंश मुद्दामा फरार रहेकी डडेल्धुराकी धना पक्राउ परेकी छन्।
जिल्ला अदालत डडेलधुराले अंश मुद्दामा १ लाख, ६ हजार ,४१० जरिबाना ठहर भई फरार रहेकी अमरगढी नगरपालिका–३ कि ८१ वर्षीया धना देबी शाहलाइ अस्थायी प्रहरी पोष्ट ऐरोडा, डडेलधुराबाट खटिएको प्रहरी टोलीले डडेलधुराको नवदुर्गा गाउँपालिका–१ ऐरोडाबाट पक्राउ गरि जिल्ला अदालत डडेलधुरा समक्ष पेश गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?