पोखरा । गण्डकीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँगै दुई मन्त्रीले शपथ लिने भएका छन् । स्रोतका अनुसार दलका उपनेता विन्दुकुमार थापा र लमजुङका सांसद डा.टेकराज गुरुङ मन्त्री बन्न लागेका हुन् । उनीहरूको मन्त्रालय टुङ्गिएको छैन । थापालाई अर्थमन्त्री बनाउने सम्भावना रहेको श्रोतको भनाई छ । पाण्डेलाई सर्वोच्चको परमादेश पछि प्रदेश प्रमुख डिल्लीराज भट्टले नियुक्ति दिएका थिए ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच