काठमाडौं, २४ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मानवअधिकार हनन भएको भनेर आयोगमा पुगेको उजुरीको सम्बन्धमा छलफल गर्न नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरलाई बोलाईएको छ ।
आयोगले आजै आयोगको कार्यालयमा उपस्थित् हुन आईजिपीलाई भनेको बुझिएको छ । लामिछानेलाई प्रहरीले अमानवीय व्यवहार गरेको भन्दै रास्वपाको तर्फबाट कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले आयोगसमक्ष उजुरी दर्ता गरेका थिए ।
उजुरी दर्ता गरेको भोलिपल्टै आजै आयोगले आईजिपी कुँवरलाई सोधपुछको लागि बोलाएको हो । कुँवर कार्यालय समयभित्रै आयोगको कार्यालय पुग्ने बताईएको छ । file photo

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच