अमेरिकी प्यालेस्टाइनी मारिएपछि राजदूतको आक्रोश

JPG converted with https://ezgif.com/webp-to-jpg

अमेरिकी प्यालेस्टाइनी मारिएपछि राजदूतको आक्रोश

अर्थ चौतारी

अमेरिकी प्यालेस्टाइनी मारिएपछि राजदूतको आक्रोश

A A- A+

काठमाडौं – इजरायलका लागि अमेरिकी राजदूत माइक हुकाबी वेस्ट बैङ्कमा प्यालेस्टाइनी-अमेरिकी मारिएपछि यसको छानबिनको माग गरेका छन्। सैइफ भनिने २० वर्षीय अमेरिकाको समेत पासपोर्ट रहेका सायफुल्लाह मुस्फात शुक्रबार त्यहाँ बसोबास गरेका इजरायलीबाट मारिएका हुन्।

सुरुमा अमेरिकी निकाय मौन रहे पनि पछिल्लो समय वेस्ट बैङ्कमा इजरायली पक्ष बसोबासको पक्षमा रहेका हुकाबेले यसलाई आतङ्ककारी र आपराधिक गतिविधिको संज्ञा दिएको छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसका बारे उनीहरूले रिपोर्टिङ गर्ने बताएका छन्।

ताम्पा फ्लोरिडामा बसोबास गर्ने मुस्ताफ उत्तरी रफाहाल्लाहमा रहेका आफन्तमा भेट्न सिन्जिल गएका हुन्। उनी साथी मोहम्मद अल साहिबालाई भेट्न गएका थिए। २३ वर्षीय साहिबा पनि मारिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?