प्रि ओपन सेसन : १ अंक बढीले घट्यो नेप्से

प्रि ओपन सेसन : १ अंक बढीले घट्यो नेप्से

अर्थ चौतारी

प्रि ओपन सेसन : १ अंक बढीले घट्यो नेप्से

A A- A+

काठमाडौं– प्रि ओपन सेसनमा सोमबार नेप्से परिसूचक १.२५ अंकले घटेको छ । योसँगै नेप्से २६८७.७४ विन्दुमा झरेको छ ।

सेसन अवधिमा ४२ लाख १६ हजार ९ रुपैयाँबराबरको ४ हजार ६४४ कित्ता शेयर खरिदबिक्री भएको छ ।

जसमा १५ कम्पनीको मूल्य बढ्दा २३ कम्पनीको मूल्य घट्यो । यस्तै, ६ कम्पनीको मूल्य स्थिर रह्यो । सेसनभर ४४ कम्पनीको शेयर ८७ पटक कारोबार भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?